guide

खुल्ला डाटा पुस्तिका

Languages:  de  el  en  es  fr  he  hr  id  is  it  ja  ko  lt  lv  my  ne  nl_BE  pt_BR  ro  ru  zh_CN  zh_TW 

यस पुस्तिकाले खुल्ला डाटाका कानुनी, सामाजिक र प्राविधिक पक्षका बारेमा चर्चा गर्दछ । यस्लाई जोकोहिले पनि प्रयोग गर्न सक्छन् तर यो विषेशगरी डाटालाई खुल्ला गर्न चाहनेहरुका लागी बनाइएको छ । यसले खुल्ला डाटाका किन, के र कसरी जस्ता प्रश्नहरुबारे चर्चा गर्दछ - किन खुल्लातर्फ जाने, खुल्ला भनेको के हो, र डेटालाई कसरी ‘खुल्ला’ बनाउने ।

सुरु गर्न तपाईँ परिचय हेर्न सक्नुहुन्छ । तपाईँ यस रिपोर्टको बिषयसुची हेरी यस रिपोर्टका बिभिन्न बिषयहरुमा जान सक्नुहुन्छ । (साइडबार अथवा तल हेर्नुहोस्)

पाठ प्रति तपाईँहरुका टिप्पणीलाई स्वागत गर्दै हामी अगाडि बढ्दै गर्दा तपाईँहरुका प्रतिक्रियाहरु समेत समावेश गर्नेछौँ ।

हामी योगदान वा सेक्सन थप गर्ने र जाँच गर्नुपर्ने क्षेत्रहरुबारे सुझावलाई पनि स्वागत गर्नेछौँ ।

बिषयसुची